वेपत्ता भएको छोरा खोजिदिन परिवारको आग्रह

माधव पाण्डे
प्रकाशित : २०७९ मंसिर २४ गते १९:२८

जल्पा २५ बर्षे युवक दिन देखि वेपत्ता खोजी गर्दिन परिवारको आग्रह

पाल्पा जल्पा बस्ने २५ बर्षको युवक दिन देखि वेपत्ता भएका छन सुस्त मनस्थिति रहेका स्थाई घर पाल्पा जिल्ला पूर्वखोला वडा नं २ जल्पा वर्ष २५ का सुरज अधिकारी मामाघर यम्घा बाट घर जान्छु भनि हिडेको तर  दिन हुदा समेत घरमा नआएको  आफन्त ज ईस्टमित्र जताततै सम्पर्क गर्दा पनि केहि खबर नपाएको सुरजका बुबा हुमलाल अधिकारीले बताउनु भयो

अधिकारीले छोरो खोजिदिन प्रहरी चौकिमा निवेदन समेत दिएको बताउनु भयो

  1. सुरजको उचाई  करिब फिट  इन्ज गहुगोरो बर्णको रहेको

प्रकाशित : २०७९ मंसिर २४ गते १९:२८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology