रामपुरमा नवजात शिशु मृत अवस्थामा फेला ।

Kandara News
प्रकाशित : २०७९ मंसिर २८ गते १८:५९

रामपुरमा नवजात शिशु मृत अवस्थामा फेला ।

पाल्पा रामपुर

२८ गते अन्दाजी पौने १ बजेको रामपुर नगरपालिका -५ बेझाड बसपार्क नजिकै रहेको •रामपुर फाटं सिंचाईको नहरमा अन्दाजी १ – २ दिनको जस्तो देखिने शालनाल सहितको नवजात शिशु (बालिका) मृत अवस्थामा फेल परेको जिल्ला प्रहरीले जानकारी गराएको छ ।

घटनाको बारेमा अधिकृत सहितको प्रहरी टोली खटि गएको प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव रामपुर अस्पताल पाल्पामा पठाईएको प्रहरीले जनाएको छ ।
उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनु भयो ।


प्रकाशित : २०७९ मंसिर २८ गते १८:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology