२८ अौ ओकेवाजि भलिबल च्याम्पियन सिप जल्पामा सम्पन्न

माया राना
प्रकाशित : २०७९ माघ १८ गते २०:४९

पुर्बखोला गाउपालिका वडा न 2 जल्पा ढोलिमारामा २८ औ ओके बाजि भलिबल च्यम्पियन सिप प्रतियोगिता सम्पन्न भएको छ। स्थानिय शयारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा १८ टिम सहभागी रहेको थियो । रम्भा गाउपालिका 2 बोरन्सेका भलिबल टिम पहिलो ,, शयारी युवा क्लब जल्पा धोलिमारा दोस्रो र रम्भा ५ मलेङ्का भलिबल टिम तेस्रो भएको छ। बिजय खेलाडीहरुलाइ नगद पुरस्कार क्रमस ३० हजार , २० हजार, र १० हजार तेस्तै गरि कप,मेदल र प्रमाणपत्रले सम्मान गरिएको थियो। २ दिन सम्म चलेको प्रतिस्पर्धामा रहेको प्रतियोगिताका बिशिस्ट अतिथी जल्पा वडाका अध्यक्ष नीर बहादुर सारुले खेलको महत्व,अनुशाशन र स्वास्थको बारेमा चर्चा गर्नु भयो, कोरोनाकहरको कारण केही गत बर्ष हुन नसकेको भए पनि यस बर्ष राम्रो सहभागिता सहित कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका भिम आलेले जानकारी दिनु भयो।संस्थाका अध्यक्ष श्रीधन कवर को अध्यक्षतामा सम्पन्न भएको हो।


प्रकाशित : २०७९ माघ १८ गते २०:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology