अनेरास्ववियु जिल्ला भेला आयाेजक कमिटीमा मदन आचार्य निर्वाचित ।

नवीन आचार्य
प्रकाशित : २०८० जेठ २८ गते १४:३२

अनेरास्ववियु जिल्ला भेला आयाेजक कमिटीमा मदन आचार्य निर्वाचित ।

पाल्पा जिल्ला काे अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन काे जिल्ला कमिटि बैठक बसि मदन आचार्य काे अध्यक्षतामा जिल्ला भेला आयाेजक कमिटी गठन गरिएकाे छ । नेकपा एमाले काे जिल्ला पाटि कार्यालयमा बसेकाे अनेरास्ववियुकाे जिल्ला कमिटी पाल्पा काे बैठकले अध्यक्ष- मदन आचार्य, उपाध्यक्ष- मनोज सिग्देल र शुस्मा खानल , सचिबमा दुर्गा वहादुर कुवर, सहसचीवमा रमा श्रेष्ठ, मधुशुधन आचार्य र इन्दु गाहा, कोषाध्यक्षमा सन्देश ढकाल सहित ४१ सदस्यीय जिल्ला भेला आयाेजक कमिटि निर्माण गरेकाे छ। अनेरास्ववियु काे माधिबेशन काे समीक्षा सहित बैठक समापन भयकाे थियाे बैठककाे प्रमुख अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरेले पाल्पा बिद्यार्थी आन्दोलन काे भुमि भएकाे बताउँदै पाल्पाले रास्ट्रलाई रास्ट्रप्रेमि नेत दिइसकेकाे भन्दै आगामि दिनमा अब अनेरास्ववियु ले बिद्यार्थीको हक हितकाे लागि बिना स्वार्थ काम गर्नु पर्ने बतनउनु भयाे तेस्तै बिद्यार्थी ईन्चार्ज टीका थापा, तानसेन नगर कमिट अध्यक्ष गुरास आत्रे अनेरास्ववियु पाल्पा जिल्ला ईन्चाज शेसकान्त पाेख्रेल अनेरास्ववियु पुर्व केन्द्रीय कमिटि सदस्य नवीन आचार्यले लगाएतले मन्तब्य राखेका थिए । बैठक जिल्ला सचिव मदन आचार्य काे अध्यक्षता सह सचिव मनाेज खनाल काे स्वागत मन्तब्य तथा सह सचिव दुर्गा कुँवर काे सन्चालनमा सम्पन्न भयकाे थियाे।


प्रकाशित : २०८० जेठ २८ गते १४:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology