भु – बर्गीकरण सम्बन्धि एक दिने अन्तरक्रिया रिङ्नेरहमा सम्पन्न

नविन आचार्य
प्रकाशित : २०८० पुष २ गते २१:२३

भु – बर्गीकरण सम्बन्धि एक दिने अन्तरक्रिया रिङ्नेरहमा सम्पन्न

पाल्पा जिल्ला पुर्बखोला गाउँ पालिकाको वडा न ३ मा भु- बर्गीकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ। कार्यक्रममा जग्गा बर्गिकरण गर्दा जम्मा १० वटा क्षेत्रमा बर्गिकरण गरेको र जसमा मुख्य गरि आवास क्षेत्र र कृषि क्षेत्र मा मध्यनजर गर्दै हुमिन रिङ्नेरह पुर्बखोला मटर बाटोको दायाँ बायाँ १०० मिटर र साहायक बाटोको २० मिटर आवास क्षेत्र भित्र तथा अन्य क्षेत्र कृषि क्षेत्र मा रहने गरि रहने तथा यस्मा परिवर्तन गर्न चाहेमा पुस १५ गते भित्र वडा कार्यालयमा निबेदन पेश गर्न पुर्बखोला गा पा का अमिन अमन चौधरिले बताउनु भयो ।
यस बर्गिकरण ले निकट भविष्यमा राम्रो नतिजा ल्याउने र कृषि मा लगानि गर्न सजिलो हुने कार्यक्रमका प्रमुख अतिथि पुर्बखोलाका अध्यक्ष नुन बहादुर थापा ज्यु ले बताउनु भयो कार्यक्रममा जनमोर्चाका अध्यक्ष पुर्ण बहादुर फाल , स्काउट अध्यक्ष नवीन आचार्य , सीता न्यौपाने, सम्झना न्यौपाने ले मन्तब्य राख्नुभयको थियो ।कार्यक्रम वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई को अध्यक्षता तथा उद्बुद्ध कलेज का प्रमुख हरि न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भयको थियो ।


प्रकाशित : २०८० पुष २ गते २१:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology