बझाङ : बझाङमा नेकपा एमालेका दमनबहादुर भण्डारी २६६ मतान्तरले विजयी भएका छन्। नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै उनी विजयी भएका हुन्। 
 
प्राप्त मत को अन्तिम मतपरिणाम :
सुर्य : ११६१२
रुख : ११३४६
हशिया हथौंडा : ३९६७
कलम :२५१३
    
    
    	
							
							
								 
									प्रकाशित :  २०८१ वैशाख  १७ गते १४:२८
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment