पूर्वखोला गाउँपालिका वडा न. १ सिलुवामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसायिक दुनाटपरी स्तरोन्नति तथा मेशिन मर्मत कार्यक्रम पूर्वखोला गाउँपालिका वडा न.१ का वडाध्यक्ष श्री गिरिमान आलेको अध्यक्षता तथा पूर्वखोला गाउँपालिका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईको प्रमुख आतिथ्यतामा २ थान स्टिल र्याक हस्तान्तरण सहित कार्यक्रम सम्पन्न भएको छ |

    
    
    	
							
							
								 
									प्रकाशित :  २०८१ असार  १२ गते २०:१४
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment