अर्वसिं सामुदायिक वन उपभोक्ता समूहको प्रथम साधारण सभा सम्पन्न ।।

दुर्गा चुहान
प्रकाशित : २०७८ मंसिर १९ गते १५:०६

अर्वसिं सामुदायिक वन उपभोक्ता समूहको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
अर्वसिं सामुदायिक वन उपभोक्ता समुहको प्रथम साधारण सभा जन शान्ती सभाहलमा सम्पन्न भएको छ । साधारण सभाबाट मदन चुहानको अध्यक्षतामा १३ सद्स्य कार्यसमिती गठन गरेको छ । जसको उपाध्यक्षमा चोलाकान्त गैरे सचिबमा याम कुमारी राना सह सचिबमा दुर्गा चुहान कोशाध्यक्षमा जानकी राना सहितको १३ सद्स्य कार्यसमिती गठन गरेको छ । साधारण सभाका प्रमुख अथिती बन उपभोत्ता महाँसघ केन्द्रिय सद्स्य एवम पाल्पा गुल्मी इन्चार्ज कृष्ण श्रेष्ठ ले नव गठित कार्यसमितिलाई शुभकामना मन्तव्य दिदै वनलाई आम्दानीको पाटो तर्फ जोडनु पर्ने जसमा कृषि एवम् पशुपालन संगसंगै लानुपर्ने बताउनु भयो उहाले सामुदायिक बनहरुको सकिन्छ सयमा सय सकिँदैन सकिदैन न्युनतम ५० प्रतिशत महिलाहरु कार्यकारी समितिमा रहि नेतृत्व लिनै पर्ने अधिकार बनमहासङ ले ब्यवस्था गरेको कुरा जानकारी दिनु भयो,समुदायले समुदायकै मातहतमा राखी आम्दानी ,पर्यावरण संगै संरक्षण, सम्बर्द्धन बाट सामुदायिक बिकासमा सामुदायिक बनलाई लानुपर्ने, जसका लागि आफुले पनि सहयोग गर्ने गुराको प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन मण्डल संयोजक रेम दिशा , जन शान्ती मा वि का सह प्र अ सुर्य प्रसाद श्रेष्ठ , वडा सद्स्य झमन दिशा लगाएतले कार्यकालको शुभकाना व्यत्त गर्नु भएको थियो । कार्यक्रम जित बहादुर दिशाको अध्यक्षतामा दुर्गा चुहानको स्वागत तथा पदम चुहानको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ मंसिर १९ गते १५:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology