ताहुमा २ सहकारी र एक बैंकका कर्मचारी तथा शेर कर्ताहरु विच भेटघाट तथा छलपहल ।।

जसु रुचाल
प्रकाशित : २०७७ चैत ८ गते ८:५८

ताहुमा २ सहकारी र एक बैक बिच भेटघाट तथा छलफल

आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ताहुमा रहेको गोलबल आईएमी बैंक , लालिगुरास सहकारी संथा , र आत्मनिर्भर बचत तथा ऋण सककारी संथा का शेर कर्ता , कर्मचारी विच भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
भेटघाट कार्यक्रममा संथाको गतिबिधि तथा त्यस्मा हुने कारोबार लगानीको प्रकार को बिचमा छलफ तथा कसरी काम गर्ने भन्ने आ आफ्नो संथाको हुने कुराकानिका बारेमा छलफल भएको थियो ।


प्रकाशित : २०७७ चैत ८ गते ८:५८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology