पूर्वखोला -५ वीरकोट हुलाक भञ्ज्याङमा सुजुकि जिप दुर्घटना ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ जेठ ६ गते ११:२१

सुनौली बाट पाल्पा रामपुर जान हिडेका बा,१६ च १७१९ नम्बरको सुजुकी ट्याक्सी पूर्वखोला गाउँ पालिका बिरकोट हुलाक भाङज्याङ स्थीत पारीभीर भन्ने ठाउँमा दुर्घटना हुदा २ जना घाईते । बिहान चारबजेतिर मौसम सफा पनि नभएको गाडी दुर्घटना भएको गाडीमा सवार गाडी जिजर्ब गरि आएका रामपुर नगरपालिकाका इन्डिया आर्मी इद्र बहादुर थापाले जानकारी गराउनु भयो। थापाले आफुले गाडीमा बेल्ट बाधेको र गाडीचालकलाई आफुले बेसरी कस्नेगरी समातेकोले गाडीमा सवार आफु र चालक सामान्य घाइते बाट भई मानव क्षतिनभई सकुसल भएको बताउनुभयो। गाडी मोटरबाटो देखि१५० मिटर तल खसेपनि गाडीमा सवार र गाडी चालकलाई सामान्य चोट भएको र गाडीमा दुईजना मात्र रहेको र बनोटर ईन्जिन कचाककुचुक भएको पुर्बखोला गाउँ पालिकाका ईलाका प्रहरी कार्यलय ले जानकारी गरायको छ । घाइते हरुको सामान्य प्राथमिक उपचार पछि घर पठाएको स्थानियले स्थानियले बताए ।


प्रकाशित : २०७८ जेठ ६ गते ११:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology