छिमेक लघुवित्त रामपुर पाल्पा शाखाले रामपुर नगरपालिकालाई १७ हजार सहयाग ।।

रमा भण्डारी
प्रकाशित : २०७८ जेठ १८ गते २०:०५

छिमेक लघुवित्त रामपुर पाल्पा शाखाले रामपुर नगरपालिकालाई १७ हजार सहयाग ।
जेठ १८ रमा भण्डारी रामपुर पाल्पा

छिमेक लघुबित सस्था रामपुर शाखाले अाज एक कार्यक्रम का विच रामपुर नगरपालिका लाई सहयाेग रकम प्रदान गरेकाे छ । रामपुर नगरपालिकालाई नया भेरीलेटर सहितकाे काेराेना भाईरस काेभिड १९ बाट बच्नका लागि नगरपालिकालाई यस विषम परिष्थितिमा सस्थाले रु १७ हजार रुपैया सहयाेग प्रदान गरेकाे हाे ।
नगरपालिका मै पुगेर नगर प्रमुख रमण बहादुर थापा उपप्रमुख विष्णुदेवि घिमिरे अाचार्य र प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला र स्वास्थ्य सम्याेजक गिरीराज घिमिरे लाई छिमेक लघुबित्त रामपुर शाखाका प्रमुख सङ्कल्प लामिछानेले रु १७ हजारकाे चेक हस्तान्तरण गर्नु भएकाे हाे ।
देशभरी अाफ्नाे कार्यक्षेत्रमा सहयाेग गर्दै अाएकाे सस्थाका नाेखिराम अाेलीले जानकारी दिनु भएकाे छ ।
चेक बुझ्दै नगरप्रमुख थापाले सहयाेगि सस्थालाई अाभार व्यक्त गर्दै धन्यबाद पत्र प्रदान गर्नु भएकाे हाे ।
नगर प्रमुख थापाले अागामि दिनमा वितिय सस्थाहरुले ऋणलगानि गर्दा के कामका लागि कर्जा प्रयाग भएकाे छ भनी अनुगमन समेत गर्न जरुरी छ भन्दै सुझाप समेत दिनुभएकाे थियो।२०७३ साल मङ्सिरमा रामपुरमा शाखा विस्तार गरेकाे छिमेकी सस्थामा रामपुर शाखामा१६ सय सदस्य अाबद्व रहेकाे छ ।


प्रकाशित : २०७८ जेठ १८ गते २०:०५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology