नेपाली काँग्रेस जल्पामा रन बहादुर रखाल तथा रिङ्नेरहमा उमान सिंङ सुनारी सभापति बन्नु भयो ।।

Kandara News
प्रकाशित : २०७८ भदौ २१ गते १६:५०

नेपाली काँग्रेस जल्पामा रन बहादुर रखाल तथा रिङ्नेरहमा उमान सिंङ सुनारी  सभापति बन्नु भएको छ ।
पाल्पा भाद्र २१
नेपाली काँग्रेसले पाल्पाको ८१ओडामा आज भाद्र २१  अधिबेशन गरेको छ छ । पूर्वखोलाको रिङ्नेरह उमान सिं सुनारी सभापती    बन्नु भएको छ ।  विष्णु प्रसाद काफ्ले र मन्जु न्यौपाने उप सहभापती,  नवराज आचार्य सचिब तथा देबेन्द्र सुनारी सह सचिब भन्नू भएको छ । त्यस्तै जल्पामा समापतिमा रन बहादुर रखाल उप सभापतिमा हेमलाल भट्टराई र सीता देवकोटा हुनु भएको छ भने सचिबमा कपिल देवकोटा बन्नु भएको छ ।


प्रकाशित : २०७८ भदौ २१ गते १६:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology