पूर्वखोलामा ट्रिपर दुर्घटना , १ जना घाईते ।

माधव पाण्डे
प्रकाशित : २०७९ जेठ २५ गते १८:००

पूर्वखोलामा ट्रिपर दुर्घटना , १ जना घाईते ।

पाल्पा , पूर्वखोला
पूर्वखोला गाउँपालिका २ जल्पा साठिकोल छत्रीडाँडामा ट्रिपर दुर्घटना भएको छ । सड्क मर्मतको लागि गिट्टी लिएर गएको लु १ ख ९००४ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।ट्रिपर दुर्घटनामा परि गाडी चालक घाईते हुनुभएको छ । चालकलाई स्थानियले उद्धार गरि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगेको कन्दरा प्रतिनिधिले जानकारी गराउनु भएको छ ।


प्रकाशित : २०७९ जेठ २५ गते १८:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology