उद्बुद्ध कलेज स्वतन्त्र बिद्यार्थी युनियन द्वारा लैङ्गिक हिम्सा बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नवीन आचार्य
प्रकाशित : २०७९ असार २० गते १५:२५

उद्बुद्ध कलेज स्वतन्त्र बिद्यार्थी युनियन द्वारा लैङ्गिक हिम्सा बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पूर्बखाेला गा.पा वडा न ३ स्थित उद्बुद्ध मा.बि मा अध्यनरत कक्षा ९ र १० मा अध्यन गर्ने झन्डै ११० जना बिद्यार्थी हरु लाई कलेज स्ववियु द्वार आयाेजित सामाजिक कुरिति सम्बन्धि १ दिने सचेतना कार्यक्रम सम्पन्न भयकाे छ ।अहिले पूर्बखाेला गा पा मा बढदै गयकाे बालबिवाहा तेस्तै दाईजाे प्रथा सम्बन्धि सचेतना बढाउने तथा बालबिवाहा न्युनिकरण गर्ने अभिलासाले याे कार्यक्रम अायाेजना गरियकाे थियाे ।कार्यक्रम मा गाउँपालिका कार्यक्रम अधिकृत विनाेद नेपाल तथा कलेज प्रमुख हरि न्याैपानेले कार्यक्रम मा प्रशिक्षक रहनुभयकाे थियाे । तेस्तै स्वबियु सभापति नवीन अाचार्य काे अध्यक्षता मा भयकाे कार्यक्रममा अतिथि काे रुपमा वडा सदस्य बासुदेव न्याैपाने हुनुहुन्थाे भने कार्यक्रम बाेम बा दर्लामि काे सन्चालनमा सम्पन्न भयकाे थियाे।


प्रकाशित : २०७९ असार २० गते १५:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology