पूर्वखोला गाउँपालिका स्याफटमा यात्रुवाक जिप दुर्घटना यात्रु सकुशल ।

Kandara News
प्रकाशित : २०७९ साउन ११ गते १३:३४

पूर्वखोला गाउँपालिका स्याफटमा यात्रुवाक जिप दुर्घटना यात्रु सकुशल ।
पूर्वखोला – गाउँपालिका वडा न ३ र ५ को सिमाना नजिकै आर्य- रामपुर सडक खण्डको रोङ्ढेङ्ग( वाईपास) सडक खण्डमाको स्याफट चिउरी बोट नजिकै यात्रुवहाक जिप दुर्घटना भएको छ । दुर्घटना परि जिपमा सबार सबै सकुशल रहेको स्थानिय बासिले बताउनु भयो । मुल बाटोमा पहिरो जादा शाखा बाटो भएर पूर्वखोला -१ सिलुवा हुँदै तानसेन तिर गैरहेको लु १ ज ३८६८ नम्बरको जिप उकालो बाटो चड्ने क्रममा ब्याक भै जिप मोटरबाटोमै पल्टिएको स्थानिय बासी बताउँछन् ।


प्रकाशित : २०७९ साउन ११ गते १३:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology