अर्खलडाँडा कृयटिभ कल्वको आयोजनामा भएको भलिवल खेलको उपाधि सानो गल्धालाई ।

Kandara News
प्रकाशित : २०७९ फागुन १० गते २०:५०

अर्खलडाँडा कृयटिभ कल्वको आयोजनामा भएको भलिवल खेलको उपाधि सानो गल्धालाई ।

अर्खलडाँडा कृयटिभ कल्वको आयोजनामा भएको भलिवल खेलको उपाधि सानोगल्धाले हात पारेको छ । फाईनल खेलमा जब्गादीलाई २-० सेटमा हराउदै प्रथम स्थानको उपाधि जित्न सफल भएको थियो । सानोगल्धा संग पराजय वेहोरेको जब्गादी द्धितिय स्थानमा रह्यो । त्यसतै आयोजक लाई हराउदै विरकोट तृतिय स्थानमा रह्यो । विरकोटले आयोजक अर्खलडाँडालाई २-० को सोझो सेटमा पराजित गरेको थियो । कार्यक्रम मा विजेता टिम लाई जन उज्ज्वल आधारभुत विद्यालयका प्रधानाध्यापक शिक्षक कृष्ण प्रसाद पंगेनी र हुम आलेले तक्मा र प्रमाण पत्र प्रधान गर्नु भएको थियो । खेलमा जम्मा १२ टिमको सहभागीता रहेको थियो ।


प्रकाशित : २०७९ फागुन १० गते २०:५०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology