पूर्वखोलामा २१ बर्षे महिलाको झुण्डि मृत्यु भएको छ ।

Kandara News
प्रकाशित : २०७९ चैत ११ गते १९:३७

पूर्वखोलाको २१ बर्षे महिलाको झुण्डि मृत्यु भएको छ ।

चैत १० गते अन्दाजी २२:४५ बजेको समयमा जिल्ला पाल्पा पुर्वखोला गा.पा. ५ आफरडाँडा बस्ने पुर्णबहादुर जर्गाको श्रीमती बर्ष २१ की बिष्णु जर्गा को झुण्डिएर मृत्यु भएको छ । आफ्नै घरदेखी अन्दाजी २ कि.मी. पूर्व जंगलमा रहेको कटुसको रुखमा नाम्लोको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भनि स्थानियले जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय पुर्वखोला र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाल्पामा पठाईएको जिल्ला प्रहरी कार्यालले जनकारी गराएको छ ।उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ चैत ११ गते १९:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology