रामपुरमा पुस्तकालय व्यवस्थापनको बर्तमान अवस्था र समाधानका उपाय विषयक सेमिनार सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन ३ गते १९:२७

फागुन ३, रामपुर, पाल्पा

पुस्तकालय व्यबस्थावन काे बर्तमान अबस्था समस्य र समाधानका उपायहरुका विषयमा भएकाे सेमिनार सम्पन्न भएकाे छ । सहिद बहुमुखि क्याम्पस रामपुर पाल्पामा एम एड तहकाे चाैथाे सेमेष्टार काे प्राक्टिजम काे कार्यपत्रका रुपमा रामतुलसि मा वि काे पुस्तकालय का व्यबस्थापनकाे बर्तमान अवस्था समस्या र समाधानका उपायहरु कार्यपत्रकाे उदेश्य रहेकाे सेमिनारमा जानकारी गराउनु भयो । सहिद क्याम्पसका एम.एड. चाैथाे सेमिष्टार समुहकाे अायाेजनामा रामतुलसि मा. वि. मा भएकाे सेमिनारमा सेमिनारकाे अाैचित्य ,कार्यपत्रकाे उदेश्य अध्यान विधि, विश्लेषण र व्याख्या बर्तमान अबस्थाका विषयमा स्थलगत अध्यानमा अाधारीत कार्यपत्र रहेकाे बताउनु भयो ।कार्यक्रममा कार्यपत्र अध्यान पछि रातुलसि मा.वि. का शिक्षक भेषराज अर्याल, गाेविन्द भट्टराईले सुझाव दिनुभएको थियो ।रामतुलसि मा. वि. व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पाैड्यालकाे अध्यक्षतामा भएकाे सेमिनारका मुख्य पाहुना रामतुलसि मा वि का प्रधानध्यापक बालकृष्ण लम्साल रहनु भएकाे हाे ।कार्यक्रममा सहिद बहुमुखि क्याम्पसका प्राध्यापक तुलबहादुर थापा र ईश्वरी प्रसाद अर्यालले अाफ्ना भनाई सगै शुझाव राख्नु भएको थियो । कार्यक्रम काे सन्चालन विक्रम बस्नेतले गर्नु भएको थियो । कार्यक्रम रामतुलसि मा. वि. मा भएकाे हाे ।


प्रकाशित : २०७७ फागुन ३ गते १९:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology