रामपुर सहकारीले राष्टिय सहकारी दिवस मनायो ।।

रमा भण्डारी
प्रकाशित : २०७७ चैत २० गते १९:१३

 

चैत २० रामपुर , पाल्पा
रामपुर सहकारीले राष्टिय सहकारी दिवस मनायो ।। रामपुर बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी दिवस मनाएको छ ।आज परेको ६४ औ राष्ट्रिय सहकारी दिबस आफ्नै मनाएको हो । सदस्यहरुको पहिलो रोजाइ, व्यबसायिक, सबल एब उत्कृष्ट साकोस” भन्ने नारा सहित दिवस मनाएको हो । सहकारी संस्थाका उपाध्यक्ष नगिलाल पौडेल को स्वागत बाट सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्षले कार्यक्रमको उद्देश्य माथि प्रकास पादै लुविनी प्रदेशमा मात्रै ३ हजार सात सय५५ वा सहकारी रहेको र ६ हजार ९ सय ९९ नागरीकले रोजगार पाएको बताउनु भयो । काार्यक्रममा अध्यक्ष श्रेष्ठले सहकारीले बचत मात्र नभएर सामाजिक क्षेत्रमा काम गरिएको बताउनु भयो । भएको हो । सहकार्य, सहमति र सद्भावका साथ दिवस मनाएको हो । सहकारी आज भन्दा ६४ बर्ष पहिला चितवनको बखान सहकारी बाट नेपालमा सहकारी सुरु भएको इतिहास कोट्टाउदै सहकारी बिच समन्वय र समुदाय प्रति चासो राख्दै सामाजिक कामगदै आइरहेको सहभागिले बताएका हुन कार्यक्रमा
। चियापान तथा भेटघाट कार्यक्रममा संचालक समिति सदस्य पबित्रा पौडेल लेखा समिति सम्योजक ज्ञानेन्द्र प्रसाद गैरे, कोषाध्यक्ष भोजराज भट्टराई लगायतले सहकारी संघ प्रदेश र स्थानीय तहमा रहेको जानकारी गराउदै उहाँले २८ वटा सहकारी रामपुरमा रहेका छन भने ३ सहकारी प्रदेश सरकार अन्तर्गत रहेका छन भन्नु भयो ।


प्रकाशित : २०७७ चैत २० गते १९:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology