” स्थानीय तह पश्चातको पूर्वखोला”

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ भदौ ३ गते ५:५६

स्थानिय चुनाब पश्चात् केन्द्र सरकार प्रदेश सरकर र सिंगो पूर्वखोला गाउपालिकाले गरेका यी काम हरु :
शिक्षा : पालिका भरिका बिध्यालय हरुलाइ एकरुपता ल्याउन पाच बोर्डिङ बिध्यालय लाई सरकारी विध्यालय हरुलाइ संमायोजन गर्यो । बिध्यार्थी को युनिफममा एकरुपता ल्याउन पालिका भरिका बिध्यार्थी हरुलाइ एकै किसिमको पोसाक बितरण गर्यो , बिध्यालयका भौतिक बिस्तारको लागि भवन सुधार गर्यो शौक्षिक गुरस्तर वृद्धि गर्न गोस्टी तालिम संचालन गर्यो ।

स्वास्थ्य : गाउपालिका प्रदेश भित्र पहिलो संथागत गाउपालिका घोषणा गर्न सफल भयो , ३ ओटा स्वास्थ्य इकाइ र सबै स्वास्थ्य संथा बाट बर्थिङ सेन्टर स्थापना गर्यो , बिरकोट स्वास्थ्य संथा र जल्पा स्वास्थ्य चौकी बाट ल्याव सहितको स्वास्थ्य सेवा सुचारु गर्यो , बिरकोट स्वास्थ्य संथा र रिङ्नेरह स्वास्थ्य संथा मा स्थनपान गृह स्थापना गर्यो , त्यस्तै गाउपालिकमा एम्बुलेन्स सेवा सुभारम्भ गर्न सफल भएको छ ।सडक गाउपालिकाभित्रका सम्पुर्ण टोल हरुमा मोटर बाटो पूर्यायो , बृत्ता – द्धारिगौडा बृत्ता – बेशिबारी सम्म कालो पत्रे गर्यो बृत्ता – खलुक भज्याङ – गेझा , हेक्लाङ – हुगि बाटो सतर उन्नती , हुमिन – देविनगर – जल्पा – बाहादुरपूर बाटो सतर उन्नती लगायतका काम गर्यो ।                                                                                                                 कृषि/ पशुपालन : हेक्लाङको डाडा भरी तरकाली खेती ले रास्ट्रीय अन्तरास्ट्रिय स्तरम चर्चा कमायो त्यस्तै , जल्पाको मामा भान्जा तरकालि खेती तथा रिङ्नेरहमा रहेको तरकाली खेतिले लाई गाउपालिकाले प्राथमिकता दिए संगै स्थानिय युवा रोजगारी पाए संगै तरकारिले बजारिकरण पायो । त्यस्तै बिर्कोट , सिलुवा , जल्पा सुन्तलाको पकेट क्षेत्रको रुपमा विस्तार गर्न टोल टोलमा बिरुवा बितरण गर्यो भने हेक्लाङ , देविनगर रिङ्नेरहलाइ कागती खेतिको पकेट क्षेत्रको रुपमा गर्दै जल्पामा किवि खेती र सुर्यमुखी खेतिको परिक्षण गरि यसलाइ बिस्तार गर्यो । बाख्रा, कुखुरा , बङ्गुर , भैंसी पालन कृष्णकलाइ प्रोत्साह सोरुप धेरैले अनुदान प्राप्त गरि युवा स्वरोजगारलाइ वृद्धि गरेको छ ।                                                                                                               पर्यटन : पूर्वखोलाकै सान हात्तिलेकमा सोलर  , मादले गुफा लगाएतका गुफा सम्रक्षण , भानुमाता , दुर्गा मन्दिर , मण्ड्लि ब्राराजु लगायत पर्यटकिय क्षेत्रको विकास गर्दै कालिगण्डकि नदि चापाकोट बजार र रामपुर बजार लगायत ठाउँ हरु अवलोकन गर्न सक्ने बुढिलेक मा मोटरबाटो पुर्याएर पर्यटक लाई आकर्षक गर्ने वातावरण बनायो ।                                                                                                     गाउपालिका भित्र खानेपानीको असुबिधा रहेका विभिन्न टोल हरुमा खानेपाली पहुछ बडायो , ८० बर्ष भन्दा माथिका जेस्ठ नागरिकलाइ घरमै गै स्वास्थ्य परिक्षण लगायत धेरै सम्झना लाएक काम भएको र थुप्रै लक्ष्य सहित यश गाउँपालिक अझ धेरै विकास र परिवर्तनको खाचो देखिन्छ ।


प्रकाशित : २०७७ भदौ ३ गते ५:५६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology