पाल्पामा निषेधाज्ञा जारि हुँदै

Kandara News
प्रकाशित : २०७७ भदौ ५ गते ३:३५

कन्दरा सम्माददाता
पाल्पामा निषेधाज्ञा जारि हुँदै
जिल्ला प्रशासन कार्यालय को सुचना अनुसार पाल्पा जिल्ला लाई आज भाद्र ५ गते रातको १२ बजे देखि लागू हुने गरि निषेधाज्ञा गरेको छ यो निषेधाज्ञा १२ गते रातको बाह्र बजे सम्म लागू हुन्छ । कोविड -१९ को रोकथाम तथा नियन्त्रण को लागि जिल्ला प्रशासन ले जिल्ला भरी लागू हुने गरि सुचन प्रकासन गरेको छ । सुचना मा अति आवश्यक बाहे अरु सबैलाई रोक लागेको छ ।


प्रकाशित : २०७७ भदौ ५ गते ३:३५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology