कोविड १९ बाट आज नाै जनाको मृत्यु

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ ६ गते १४:०५

विश्व भरी नै कोविड १९ भैली रहेको समयमा नेपालमा कोविड १९ बाट मृत्यु हुनेको संख्या १४६ जना पुगेको छ आज मात्र कोविड १९ बाट मृत्यु हुने ९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काेविड १९ बाट हाल सम्म जम्मा संक्रमित संख्या १२हजार ६ सय २१ रहेको छ संथागत आइशुलेसनम रहनेको संख्या ८ हजार ७ सात सय ५ रहेको छ । भने होम आइशुलेसनमा रहनेको संख्या ३ हजार ९ सय १६ जना रहेका छन आज मात्र १२ हजार ५ सय १९ जनाको स्याव परिक्षण गरेको थियो भने ११ हजार ६ सय ५८ जना क्वरनटाइनमा रहेका छ्न कोरोना भाइरस बाट मुत्त भै घर डिस्चार्ड हुनेको

संख्या १८ हजार ३ सय ५० रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले कोरोना भाइरस समबन्धी जानकरिमा बताउनु भयो ।


प्रकाशित : २०७७ भदौ ६ गते १४:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology