धैरै पूरानो काठे पोल बाट बिध्युत प्रसाणमा समस्या

सुरेश देवकाेटा
प्रकाशित : २०७७ भदौ ६ गते ९:३६

पाल्पाको पूर्वखोला गा पा वडा नं २ जल्पा राक्से मा रहेको विजुलि ट्रान्सर्फमर बाट सप्लाई हुने साखा लईन मा पर्ने राक्से, खैरेनि , बासटारि , कुखुरे,बर्मु प्रशाण हुने लाइनमा पर्ने रूखहरू सफा गर्ने काम सम्पन गरेको छ।

स्थानीय युवाहरू र बुद्धिजीवी हरू को सकृयतामा सो काम सम्पनभएकाे स्थानिए युवा प्रकाश देवकाेटाले बताउनु भयाे ।याहाका सम्पूर्ण  शाखा पाेलहरू काठ का रहेकाेले २०५८    साल यता कुनै पनि पोल हरू परिवर्तन नगरियकोले उक्त पोल हरू सारै जिर्ण रहेको साथै कतिपय पोलहरू ढलेर रूखको हागामा तरहरू अड्केको र दैनिक बिजुलि मा निकै समस्य आयको स्थानीय बुद्धिजीवी केशवराज देबकोटाले जानकारि गराउनु भयो । विजुलि को ट्रान्सर्फमर मा रहेको फ्युज को ३ वटा किटकट मध्ये २ वटा मात्र रहेको १ बटा किटकर नभयको स्थानीय प्राविधिक ध्रुव देवकोटाले जानकारि गराउनु भयो । साथै उहाले दैनिक फ्युज जाने फ्युज हाल्न लाई किटकट नभयको र किटकट पनि निकै जोखिम रहेको बताउनु भयो ।

साथै तार हरू हरियो घाँस को रूखमा अड्किदा तार पनि निकै जिर्ण रहेको जानकारि गराउनु भयो । बिधुत जस्तो संवेदन सिल क्षेत्रमा सानो लापरवाहिले पनि ठुलो क्षति हुन सक्ने हुदा प्रशाण हुने लाइनलाई मर्मत सभार गर्न जिल्ला बिध्युत संग आग्रह ग्रेको समेत धुर्व देवकोटाले जानकारी गराउनु भयो। 


प्रकाशित : २०७७ भदौ ६ गते ९:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology