जनता बाट निर्वाचित कार्यकारि प्रधानमन्त्री वा राष्ट्रपति अबकाे आवश्यता – नवीन आचार्य

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ ६ गते ४:०५

हामी अब उत्कृष्ट लोकतान्त्रिक पद्धति को बारेमा बिचार गरौं ! अहिले को परिवेश र बिगत को परिवेश लाई बिचार गर्दा उच्च स्थर को लोकतान्त्रिक निर्वाचन प्रक्रिया धेरै राम्रो हुन्छ भारतीय चल्खेल तथा अस्थिरता को खतरा बाट मुक्ति पाउन  जनताले सिदै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री सिहतकाे बिधान धेरै राम्रो हुन्छ , यसरी हेदार् बिचल्ली सरकार हुदैन ।

अहिलेकाे पद्तिमा संसद हरु बिक्री हुनसक्छन सरकार लाई ढुक्क सग काम गर्न नदिने पार्टीको नेता हरु तथा सांसद हरु भारतीय गुलाम हुँदा सरकार अस्थिर हुने खतरा सधै रहने हुन्छ तर बाहिर सुनिने जस्ता कार्यकारि प्रधानमन्त्री वा राष्ट्रपति हुदा निरङ्कुस सरकार बन्ने हैन यो धेरै फरक हुदैन अहिले जुन सांसदहरु ले बहुमत दिएर प्रधानमन्त्री बनाउने सिस्टम छ त्योभन्दा उत्कृष्ट हो यो । यसमा चुनाव पनि कम खर्च र सरकार ले कामकारबाहीमा कुनै अवरोध खेप्नु पर्दैन जालझेल गर्दै सरकार लाई आफ्नो अबधि भर काम गर्ने बाताबरण मिल्छ  र चलखेल नहुने हुँदा सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्छ ,कर्मचारी हरु ले राजनीति गर्न पाउदैनन्, सांसदहरु सरकार मा हुन्छ सबै अहिले भएको जस्तै तर कार्यकारी रास्ट्रपति अथवा प्रधानमन्त्री जनता को सिदै चुनाव बाट निर्वाचन जितेर आउने हुँदा सरकार लाई कुनै अबरोध हुदैन कामकारबाही गर्न  पार्टीको सिद्धान्त मा फरक पर्दैन अहिले संरकारमा रहेकाे नेपाल कम्युनिष्ट पार्टी ले परिवर्तन दिनु पदर्छ । किन भने   नेपालमा धेरै भयो अस्थिरता अहिले पनि गिराउने प्रयास हुदैछ  भारत को डिजाइन मा केही समुहले गर्न खोजेको यस्ताे कार्य गर्न दिनु हुदैन । यो षड्यन्त्र गर्न खोजेको भन्दा फरक तर देशको हितमा कार्यकारी प्रत्यक्ष निर्वाचन अपरिहार्य छ । तर प्रत्यक्ष निर्वाचन बाट नेपाली जनता ले कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति चुन्ने बिधि बिधान अपरिहार्य छ ।

लोकतान्त्रिक तरिकाले नेपाली जनता ले योग्य देश भक्त सरकार प्रमुख चुन्न पाहुनु पर्छ एक पटक चुनेको कार्यकारी प्रमुख ले ५ बर्ष कुनै षड्यन्त्र बिना काम गर्न पाउने बातावरण अब हुन अति जरुरी छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वदायी भुमिका हुनुपर्छ अब नेपाल लाई नेपाल कम्युनिष्ट पार्टीले स्थिरता दिन सक्नुपर्छ । अब फेरि प्रत्यक्ष निर्वाचन बाट कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति ल्याइ थिति बसाल्ने बिना अबरोध ढुक्क सग ५ बर्ष कार्यकारी प्रमुख ले सरकार संचालन गर्न पाउनु पर्छ ।

दिगो बिकास स्थाई शान्ति र समृद्धि र स्थायित्व र आत्मनिर्भर देश बनाउन प्रत्यक्ष कार्यकारी नेपाली जनता ले चुन्न पाउनु पर्छ । सबै देश भक्त युवाहरूलाई अवसर प्राप्त हुनेछ भ्रस्टाचार मुक्त सिस्टम आजको आवस्यकता हो संविधान संसोधन गरौं ! प्रत्यक्ष निर्वाचन बाट कार्यकारी रास्ट्र प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति हुने ब्यबस्था ल्याउनु पर्छ यो भ्रष्टाचार र बिदेशी चल्खेल हुनसक्ने सांसद खरिदबिक्री हुने सिस्टम परिवर्तन गरौं ! संविधान संसोधन गरौं !


प्रकाशित : २०७७ भदौ ६ गते ४:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology