पूर्वखोलामा१ जनामा देखियो कोरोना पोजेटिभ

भुवन सिंजाली
प्रकाशित : २०७७ भदौ ८ गते १८:४०

पुर्वखाेला गाउपालिकामा १ जनालाइ कोविड -१९ (काेराेना)सङ्क्रमित देखिएको छ।भदौ ७ गते स्वाप सङ्कलन गरि प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरेको परिक्षणमा ३५ वर्षिय पुरुषमा काेराेना पाेजेटिभ देखिएको हाे।७ दिन अगाडि दिल्लीबाट अाएर देविनगर वडाको मातृभूमि मा विकाे इङलिस ब्लकमा क्वारेटिनका बसेका दुई दाजुभाइ मध्य १ जनामा पाेजेटिभ देखिएको र सङ्गै बस्ने अर्काेमा भने काेराेना नेगेटिभ देखिएको ।पुर्वखाेला स्वास्थ्य शाखाका प्रमुख माेहन ढकालले जानकारी गराउनु भएको छ।घरमा बाबाको मृत्यु भएको हुदा काजकिरिया गर्नकाे भदौ १ गते घर अाइपुगेका उनिहरुलाई गाउपालिकाले निर्माण गरेको क्वारेटिनमा बस्दै गाएका थिए।सङक्रमित व्यक्तिलाई लुम्बिनी मेडिकल कलेज प्रभावकाे अाइशाेलेसनमा पठाएको पुर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बा थापाले जानकारी गराउनु भएको छ।


प्रकाशित : २०७७ भदौ ८ गते १८:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology