जापानी नागरिक ओके बाजे द्धारा राहात वितरण

मायां राना
प्रकाशित : २०७७ भदौ १२ गते ९:२५

पाल्पा
पूर्वखोला -२ जल्पा ढोलिमारामा जापानीज नागरिक काजुमासा काकिनी ओके बाजि द्धारा ११ जना विपन्न घर परिवारलाइ राहात वितण गर्नु भएको छ । कोरोना भाइरसको माहामारिले गर्दा दैनिक काम गरेर जीवन चलाउने व्यत्तिहरुलाइ राहात वितरण गरेको हो राहात वितरणमा चामल १ कुन्टल , तेल १ लिटर दाल २ के जि, साबुन , नुन १ केजि लगायत वितण गरेको थिए ।
जापानीक नागरिक ओके बाजे पाल्पा जिल्ला को विभिन्न क्षेत्रमा सहयोग प्रधान गर्दै आउनु भएको छ । उहाँ कोविड -१९ कोरोना भाइरसले गर्दा आफ्नो देश फर्कन पाउनु भएको छैन उहाँ जल्पामा बस्दै आउनु भएको छ ।


प्रकाशित : २०७७ भदौ १२ गते ९:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology