पाल्पाको पूर्वखोलाको कबुलियती बन र चुली पाहाड पर्यटकिय क्षेत्र भिडियो सहित

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ भदौ १४ गते ११:४९

रमणिय र पर्यटकिय स्थल जल्पा ठाउँ मात्र सुन्दर हैन बस्ती तथा त्याका जनताहरु पनि निकै जागरिला छन । जल्पाको ढोलिमरामा करिव ३० हेक्टर जमिनम कबुलियत बन संग को सहकार्यमा अम्लिसो खेतीले यस गाउँ को संरचना नै परिवर्तन गरेको छ ।

(माया राना)

यसलाइ थप सौन्दर्य प्रधान गरेको छ यहाँ रहेको भ्यु टावले पूर्बखोला को अधिकाश ठाउँ हरु संगै अन्य क्षेत्रको समेत सुन्दर अवलोकन गर्न सकिने सकिन्छ यो भ्यु टावर बाट यस ठाउमा चुली डाडो ( पाहाड )ले निकै रमणिय बनाएको छ ।

(माया राना)

गत आर्थिक बर्ष यसको संरक्षण गर्न गाउपालिकाले ५ लाख रकम बिनोजित गरेको र त्यस बाट भ्यु टावर तथा पोखरी निर्माण गरेर यस क्षेत्रको सरक्षणमा लागेको वडा अध्यक्ष नीर बहादुर सारुले बताउनु भयो । यस ठाउँ पर्यटकिय हिसाब निकै रमणिय बनाएको साथै सुन्दर गाउँ ढोलिमाराले यसको सुन्दरता थप टेवा पुगेको छ र यहा फुर्सदको समयमा थकै मार्न संगै प्राकृत सौन्दर्यतामा थप्न मद्धत गरेको बताउनु हुन्छ स्थानित पत्रकार मायाँ राना ।

(माया रान)


प्रकाशित : २०७७ भदौ १४ गते ११:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology