हुमिन रिङ्नेरह सडक खण्डको मंगलाको पहिरोको काम तिब्र रुपमा अघि बड्दै

डिल्ली राज पंगेनी पूर्वखोला
प्रकाशित : २०७७ भदौ १९ गते २०:५८

हुमिन रिङ्नेरह ज्यामिरे सडक खण्डको असार को अबरुद्ध बाटो मर्मत कार्य सुरुवात भएको छ ।

प्रदेश साम्सद नारायण आचार्यको विशेष पहलमा उत्त सडक निर्माण सुरु भएको हो । यो बाटो विगत २ महिना देखि अबरुद्ध छ । यो बाटो पूर्वखोलाले खोलाले काटेर बेस सबै बगाएको थियो । लगतै ठूलो खोला बाट बेस निकाल्न पर्ने भएकाले पनि पानी सानो नहुदा सम्म बनाउन सम्भव थिएन पहिरो गए संगै प्रदेश ५ का प्रदेस सभा सद्स्य नारायण आचार्यले यो पहिरो अनुगमन गरेर प्रदेश बाट यो बाटो सम्मपन गर्नको निम्मि रकम परेको हो ।
वडा -३ का वडा अध्यक्ष निलकण्ठ भटराइले अनुगमन गर्दै छिटै बाटो सुचारु हुने बताउनु भयो ।


प्रकाशित : २०७७ भदौ १९ गते २०:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology