भरूवा बन्दुकको छर्राले लागी स्याङजामा १ घाइते

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ १९ गते २१:५७

भरूवा बन्दुकको छर्राले लागी स्याजामा १ घाइते घाईते
भदौ १९
भदै१८ गते जिल्ला स्याङजा अर्जुनचौपारी गाउँपालिका वडा न. १ मझपाटा बस्ने वर्ष ६३ को ईन्द्र बहदुर क्षेत्रीले पड्काएको एक नाले भरुवा बन्दुकको छर्राले गोरेटो बाटोमा हिँडीरहेको पैदल यात्री अर्जन चौपारी वडा न १ मा बस्ने बस्ने वर्ष ४५ को भिम बहादुर गोदारको पेटमा छर्रा लगि घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याजाले जनाएको छ । घाईतेलाई उपचारको लागि पोखरा पठाईएको र निज ईन्द्र बहादुर क्षेत्री र भरूवा बन्दुक कानून बमोजिम नियन्त्रण एवं बरामद गरी जिल्ला प्रहरिले नियन्त्रण गरेको । नियन्त्रण लिए संगै भदौ १९ गते सार्वजनिक गरेर आबश्यक कानुन अनुरुप मुद्धा दर्ता गर्ने प्रहरिले जानकरी गरायको छ ।


प्रकाशित : २०७७ भदौ १९ गते २१:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology