पूर्वखोलामा आएको रासायनिक मल वितरण सकियो,माग अनुसार किसानले पाएनन्

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ भदौ २४ गते २१:४९

रासायनिक मल यति बेला बजारमा अभाव भएको छ । पूर्वखोलामा यति बेला धेरै किसानहरू रासायनिक मल नपाएअको गुनासो गरिरहेका छन । लकडाउन तथा निषेधाज्ञा को कारण बजारमा रासायिक मल अभाव भएको थियो । यसलाइ पूर्ती गर्न भाद्र २४ गते पूर्वखोला भरी मल बितरण गरिएको थियो । ३० बोरा मल उपलब्ध भएकोकोमा सबै मल वितरण कार्य सम्पन्न भएको पूर्वखोला कृषि सहकारिका अध्यक्ष बासुदेव न्यौपानेले बताउनु भयो । वडा गत तथा थोक रुपमा बितरण गरेको रासायनिक मल रिङ्नेरहमा भने पूर्वखोला कृषि बहुउद्देश्यीय सहकारी मार्फत खनाल एग्रो भेट बाट बिक्रि वितरण गरिएको थियो तर किसानले भने चाहे अनुरुपको मल उपलब्ध नभएको गुनासो गरेका छन ।


प्रकाशित : २०७७ भदौ २४ गते २१:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology