लगातार वर्षाका कारण जनजीवन अस्तव्यस्त रभाको फोक्सिङकोटमा २ घर बगायो

कन्दरा संबाददाता
प्रकाशित : २०७७ असोज ९ गते १२:२०

लगताल वर्षाका कारण पाल्पा जिल्लाको अधिकांश ठाउँमा पहिरोले क्षति पुर्याएको छ ।

लगतार तीन दिनसम्म लगातार परेको बर्षा कारणले विभिन्न ठाउमा पहिरो गइ बाटो अबरुद्ध हुन पगेको हो पूर्वखोलाको केन्द्र भेएर जाने बाटो हरु सबै यातायातको साधन बाट बन्चित हुन पुगेसंगै जीवन शैली अस्थव्यस्थ बन्न पुगेको छ यो संगै विद्युतीय सामाग्री हरु समेत संचालन हुन सकेको छैन विध्युत प्रसाण अबरुद्ध संगै वाइफाइ तथा टेलिफोनको टावर समेत अबरुद्ध भएको छ ।पत्रकार एवं संचारकर्मी मित्र एवं सरोकार सबैको लागि एवत सारुको फेसबुक बाट
असोज ९ गते रम्भा गापा २ फोक्सिङ्गकोटको बेलौजामा बिहान करिब साढे ३ बजे पहिरो ले दुई घर पुरियो। पहिरोले ६३ वर्षको हुमबहादुर गाहा, निजको श्रीमती ४७ वर्षको धनीसरा गाहा,निजको छोरी १५ वर्षको कृष्णा गाहा(सानाहुँगी माविमा ९ मा पढ्ने मेरो विद्यार्थी ), नातिनि ७ वर्षको लक्ष्मी गाहा (भवानी प्राविमा 2 मा पढ्ने) छोरी तर्फको नातिनी वर्ष १३ को खुमीसरा आले ( सानाहुँगी मावी ७ मा पढ्ने) गरि पाच जना पुरिएको छ। उनिहरु सबै एकै घरमा सुतेका। अर्को घर निज हुम ब गाहाको छोरा मन ब गाहा पूर्ण रुपले पुरिएको तर दोसरो पटकको पहिरो न आउदै भागेर ज्यान बचाएको मनबहादुरले बताए। दुई गोठपुरिदा भैंसी र १२ बाख्रा पुरिएको। नजिकैको दल बहादुर गाहाको घर पुरिने अवस्थामा । छिमेकी गाउँ बोरोङ्ग्से, नम्ताहा, कोट्थर, रानिबास, भङ्ग्ज्याङ थोकका युवा हरु बिहान देखि उद्दार कार्यामा लागेको। रम्भा गापा अध्यक्ष बिश्नु प्रसाद भण्डारी र उद्धार गर्ने सुरक्षाकर्मी आउदै। पानी नरोकिएकोले उद्धार काममा गाह्रो । पुरिएकाहरुलाई निकाल्न प्रहरी र ठूलो जनशक्ति आवस्यक । फोक्सिङ्गकोटको सुरुमडाडामा पनि पहिरोले पुरेर एक महिलाको मृत । २७ वर्षकी मोतीसरा गाहा गर्भवती थिईन। ५ जना सुतिरहेको मा ४ जनाले भागेर ज्यान जोगाए। ताहुँ प्रहरी र स्थानिएको सहयोगमा मृतकको लास निकालेर ताहुउं, प्राथमिक स्वस्थ चौकी तर्फ लगिदै।

श्रोत स्थानीय वासी
वडा अध्यक्ष उमानसिं सारु
प्र अ घन बहादुर सारु प्र अ भवानी प्रावी


प्रकाशित : २०७७ असोज ९ गते १२:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology