लगातार बर्षाको कारण जीवन शैली अस्थव्यस्थ, विद्युतीय सामाग्री हरु समेत संचालन हुन सकेन

Kandara News
प्रकाशित : २०७७ असोज ११ गते २१:४४

पूर्वखोला १,२,३,५ रामपुर न.पा. ८,९ मा लगातार परेको बर्षाको कारण विद्युतपोल हरुमा असर गरे संगै बिद्धुत प्रसारणमा असहज भएको नेपाल बिध्युत प्राबिधिकरण पाल्पा शाखाले जनाएको छ । यो संगै नेपाल टेलिकमको टावरले समेत सहज रुपले काम नगर्दा र जन जीवन अस्तव्यत्त भएको छ । संगै पहिरोको कारण शाखा बाटोहरुमा अबरुद्ध संगै साना ठुला सवारी साधन चल्न सकेका छैन।


प्रकाशित : २०७७ असोज ११ गते २१:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology