पाल्पा क्षेत्र न १ का प्रतिनिधि सांसद दल बहादुर रानालाई कोरोना संक्रमण

Kandara News
प्रकाशित : २०७७ असोज १८ गते १८:३२

१८ असोज । पाल्पा क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद एवं नेकपाका केन्द्रीय सदस्य दलबहादुर राना कोरोना संक्रमणमा परेका छन् । शनिबार गरिएको पीसीआर परीक्षणमा उनको कोभिड – १९ रिपोर्ट पोजेटिभ आएको हो ।

‘हिजो नमूना दिइएको थियो । आज रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य अवस्था सामान्य नै रहेता पनि १० दिन बेड रेस्ट गर्नु पर्ने सांसद रानाका आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।

सांसद राना अहिले सानेपास्थित स्टार अस्पतालमा भर्ना हुनुहुन्छ ।


प्रकाशित : २०७७ असोज १८ गते १८:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology