पाल्पा जिल्ला बाटै कोविड -१९ परिक्षण गर्न सुरु

Kandara News
प्रकाशित : २०७७ असोज २२ गते १६:५४

अब पाल्पा जिल्लाबाटै कोविड १९ को कोरोना परिक्षण हुने ।
पाल्पा असोज २२
पाल्पा जिल्ला जिल्ला अस्पतालको यहि असोज २२ गते देखि पिसिआर परिक्षण गर्न सुरु गरेको छ ।
तानसेन स्थित काजिपौवा बाट हुने छ । नाम दर्ता विहान ८ बजे देखि २ बजे सम्म र स्वाव संकलन १२ बजे बाट २ बजे सम्म हुने छ । स्वास्थ्य कार्यालयले सिफारिस गरेको वाहेक अन्यलाइ प्रती व्यत्ती रु २ हजारको दरले शुल्ल लाग्ने जनाएको छ ।


प्रकाशित : २०७७ असोज २२ गते १६:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology