पिसिआर परिक्षण गरेरको रिपोट पेश गरेर मात्र पालिका प्रबेश गर्न पूर्वखोला गाउँपालिकाको निर्देशन

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज २७ गते २१:२०

पूर्वखोला गाउँपालिकाले चार्डपर्वको बेला पालिकम प्रबेश गर्ने दर बड्दो रुपमा बढे संगै माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोविड -१९ समुदाय स्तरमा फैलन नदिन
पूर्वखोला गाउँपालिकाले भारत , तेस्रो मुलुक तथा संक्रमिती क्षेत्रबाट आउने लाई अनिवार्य रुपमा कोविड -१९ को पिसिआर परिक्षण गरेर नेगेटिभ रिपोट लिएर आउन भनेको छ ।

पूर्वखोला गाउपालिका प्रमुख प्रसासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुको हस्ताक्षण गरेको सुचन सार्वजनिक गर्दै पिसिआरको नेगेटिभ आएको ७२ घण्टा भित्र स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकिमा बुझायर आउन भनेको छ ।

पिसिआर परिक्ष नगरी आएको खण्डमा गाउपालिकाले निर्णमाण गरेको कोरनटिनमा १४ दिन बस्नु पर्ने र लुकि छिपी आएको खण्डमा संक्रमन रोग एन २०२० अनुरुप कारबाहिको लागि सिफारिस गरिने बताएको छ ।
पूर्वखोलाले यस्तो संक्रमणको बेला घर बाट बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।


प्रकाशित : २०७७ असोज २७ गते २१:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology