हुमिन  , रिङनेरह,  ज्यामिरे सडक अन्तरग पूवॅखोला-२ जल्पा पाल्पामा पर्ने रोकुन  खोला , मस्याङडी खोला र सिमल्डी खोला मा पक्कि पुल  बनाउनको लागि प्रारम्भिक  सवॅक्षण सम्पन्न भएको छ ।
 वडा अध्यक्ष  निर  बहादुर सारू  ले बताउनुभयो । यस खोला  ले गदाॅ वषाॅमा मा आवतजावत  गनॅ  अवरोध  हुने गरेको छ ।  यसै बर्ष  डिपिआर  पुरा गरी अकों बर्ष काम सुचारु  गनॅ सकिने पाल्पा जिल्ला समन्वय समिति का  सदस्य ईश्वरी प्रसाद न्यौपाने ले बताउनुभयो।  स्थानिय  सडक  पुल  प्राबिधिक अधिकृत पाल्पा का जनक राज  कंडेल ले पुल को प्रारम्भिक चरणमा सवॅक्षण गनुॅ भएको  थियो। खोलामा पुल बन्ने भएपछी स्थानियले खुसी व्यत्त गरेका छन ।
 खोलामा पुल बन्ने भएपछी स्थानियले खुसी व्यत्त गरेका छन ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ असोज  २९ गते १८:४२
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment