पूर्वखोलामा स्वास्थ्य कर्मी , जनपर्तिनिधि सहित २१ जनामा कोरोना पोजेटिभ पालिका १४ गते सम्म शिल

Kandara News
प्रकाशित : २०७७ कार्तिक ७ गते १८:५९

कार्तिक ७   पूर्वखोलामा असोज ३० गते जनप्रतिनिधि कर्ममचारी सहित समुदाय स्तरमा कोविड -१९ पोजेटिभ देखिए पछि उहां हरु संम्पर्कमा रहेका व्यत्ति हरु मध्य ५३ जनाको  पिसिआर  स्वाब  संकलन गरेर   पठाएकाेमा २१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना पोजेटिभ  ३ जना स्वास्थ्य कर्मी सहित कोरनटाइनमा रहेका १ जना र बाकी समुदाय स्तरको व्यत्ती हरु रहेको पूर्वखोला गाउपालिका स्वास्थ्य संयोजक महोन ढकालले जानकारी गराउनु भयो । असाेज ३० गते देखि कातिर्क ७ गते सम्म रहेकाे शिल पून थप गरेर  कार्तिक १४ सम्म गरेको छ ।


पाल्पा जिल्ला समन्यन समितिका सद्स्य इशोरी प्रसाद न्यौपाने अाफुमा कोरोना पोजेटिभ देखिएको  आफ्नो फेसबुक स्टाटस मार्फत जानकारी गराउनु भएकाे छ ।

 


प्रकाशित : २०७७ कार्तिक ७ गते १८:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology