टीका कति बजे र कसरी बसेर लगाउने

Kandara News
प्रकाशित : २०७७ कार्तिक ९ गते २१:४२

कार्तिक ९
यस वर्षको देशै टिका लगाउने समय बिहान १० १९ मा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमी टीकाको उत्तम साइत कार्तिक १० गते सोमबार बिहान १०ः१९ बजे तोकिएको हो । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि बिहान १०ः१९ बजेको साइत राम्रो रहेको हो ।

विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै समस्या नरहेको समितिको भनाई छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिले चलन पनि छ ।
टिकाको लगाउने आश्न टीका लगाइदिने पूर्व फर्केने र टीका लगाउने पूर्व बाट पश्चिम फर्केर लगाउने चलन रहेको छ ।


प्रकाशित : २०७७ कार्तिक ९ गते २१:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology