पूर्वखोलाको १ महिलामा कोविड -१९ बाट मृत्यु

Kandara News
प्रकाशित : २०७७ कार्तिक ११ गते २०:०८

पाल्पामा पूर्वखोलामा थप एकजनामा कोरोना संक्रमित बाट १ जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत एक पूर्वखोलाका गाउँपालिकाको महिला भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा पूर्वखोला गाउँपालिका –३ की ७० वर्षीय महिला लुम्विनी मेडिकलमा उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयका पाल्पाले जनासेको छ।

पूर्वखोलाकी महिला कार्तिक ६ गते भर्याङ बाट लोटेर सामान्य रहदा थियो पछि स्वास्थ्य विग्रदै गै सकेपछी पारिवारले आईतबार अस्पताल भर्ना गर्न लगेको मृतका आफ्न्तले जानकरी गराउनु भयो । हस्पिटलमा आइसकेपछी महिलाको स्वाव परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको थियो । उनको सोमबार कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ ।
महिलाको कार्तिक ९ गते आइतवाबार मृत्यु भए पनि मृत्यु पछि स्वाब परिक्षण पश्चात् मात्र १० गते कोविड -१९ पोजेटिभ देखिएको हो ।

यो संगै पूर्वखोलामा कोरोना बाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।


प्रकाशित : २०७७ कार्तिक ११ गते २०:०८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology