पूर्वखोलामा कार्तिक २४ गते बाट कक्षा ११ को परीक्षा हुने

Kandara News
प्रकाशित : २०७७ कार्तिक १४ गते ११:१८

लामो समय देखि स्थगित कक्षा ११ को परीक्षा विध्यालयनै संचालन गर्ने भएको छ । पूर्वखोला का माध्यमिक विध्यालय हरुले सुचना निकाल्दै यहि कार्तिक २४ गते गरि संचालन गर्न लागेको जन पृय मा वि का शिक्षक भरत सिजालिले बताउनु भयो । उहाले पालिका भरी जम्मा ६ वटा विध्यालयमा +२ सम्मको पढाइ भएको ले पालिकाले २४ गते बाट सबै विध्यार्थीलाई कोविड -१९ को पालना गरि परिक्षाम सामेल हुन सुचना गरेको वताउनु भयो ।
पूर्वखोलामा रहेका माध्यमिक विध्यालय ।
जनमार्ग पूर्वखोला -१ , शम्भु माध्यमिक विध्यालय पूर्वखोला -२ उद्बुद्ध माध्यमिक विध्यालय पूर्वखोला -३ , मातृभुमी माध्यमिक विध्यालय पूर्वखोला -४ , गणपती माध्यमिक विध्यालय पूर्वखोला -५ , जन पृय माध्यमिक विध्यालय पूर्वखोला -६ हेक्लाङ मा एकै साथ परिक्षा हुने भएको छ । विध्यालय हरुले परिक्षाको लागि समय तालिका समेत सार्वजनिक गरेको छ ।


प्रकाशित : २०७७ कार्तिक १४ गते ११:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology