पाल्पामा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु

संजय पहारी
प्रकाशित : २०७७ कार्तिक १८ गते १४:०२

पाल्पा,१८-कार्तिक।
पाल्पामा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ।योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।
यही कात्तिक ५ गते उनमा कोरोना पुष्टि भएको र प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत रामपुर नगरपालिका वडा नं-७ पाल्पाका ४४ वर्षीय एक पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।


प्रकाशित : २०७७ कार्तिक १८ गते १४:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology