जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा अबैध घरेलुु मदिरा नष्ट

कन्दरा सम्वाददाता - संजय पहारि
प्रकाशित : २०७७ कार्तिक २३ गते १८:३७

पाल्पा,२३-कार्तिक। जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन नगरपालिकाका विभिन्न स्थानबाट अबैध रुपमा राखिएको ५०० सय लिटर घरेलु मदिरा नष्ट गरेको छ।तानसेन नगरपालिकाकामा प्रहरीले बिषेश चेकजाँचको क्रममा नियन्त्रण लिएर उक्त रक्सी नष्ट गरेको थियो भने उक्त रक्सी कर कार्यालयमा आवश्यक कारबाहीको लागि पठाइ अबैध भएपछि पत्रकार,स्थानीय र अन्य निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रकाशित : २०७७ कार्तिक २३ गते १८:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology