तानसेन रम्भा र वगनासकाली मा पूलमा रहेका शिक्षकहरु रामपुर , पूर्वखोला, र तिनाउँमा समायोजन हुने ।

Kandara News
प्रकाशित : २०७७ कार्तिक २४ गते १०:४५

दरवन्दी मिलान तथा पुनविस्तारको अनुसार पाल्पा जिलाको तानसेन नगरपालिकाको २६ रम्भा गाउँपालिकाको ११ र वगनासकाली गाउँपालिकाको २१ ओटा प्राथमिक तहको खुद पुलमा रहेको दरबन्दी जिल्लाको रामपुर नगरपालिका , पूर्वखोला गाउपालिका र तिनाउँ गाउँपालिका स्थानान्तरण हुने हुदा । जिल्ला शिक्षा इकाइ प्रमुख रमेशराज पौडेल हो हस्ताक्षण सहितको सुचना सार्वजनिक भएको छ । सुचनामा दरबन्दी सहित जान इक्षुकलाइ निबेद माग गरेको छ ।


प्रकाशित : २०७७ कार्तिक २४ गते १०:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology