पूर्वखोलामा कक्षा ११ को परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन

Kandara News
प्रकाशित : २०७७ कार्तिक २४ गते १३:०४

कोविड -१९ का कारण स्थगित रहेर संचालन हुन नसेको कक्षा ११ को परीक्षा पूर्वखोला गाउँपालिकाले यहि कार्तिक २४ गते बाट पालिला भरी रहेको ६ ओटा विध्यालयमा संचालन भएको छ । हेल्थ डेक्स सहित स्वास्थ्यका अन्य मापदण्ड माक्स , सेनिटाइजर , भौतिक दुरि कायम गर्दै परीक्षा संचालन भएको गणपती मा विका शिक्षक तिर्थ बहादुर सारुले बताउनु भयो । यस्तै पालिकाम जनमार्ग मा वि , शम्भु मावी , उद्बुद्ध मा वि , मातृभुमी मा वि , गणपती मा वि र जनपृय मा विमा परीक्षा संचालन भएको छ । परीक्षा कार्तिक २४ देखि मंसिर ४ गते सम्म संचालन हुने छ । परीक्षा को सम्पुर्ण जिम्मेवारी विद्यालय आफैले गरेको छ । ( मातृभुमी माध्यमिक विध्यालमा परीक्षा हलमा सहभागी विध्यार्थी – तस्विर भुवन सिंजाली) ( गणपतिका विध्यार्थी हरु परीक्षा हल प्रबेश गर्दै – तस्वीर तिर्थ सारु )( उद्बुद्ध मा विका विध्यार्थी हरु परीक्षा हल प्रवेश गर्दै )


प्रकाशित : २०७७ कार्तिक २४ गते १३:०४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology