जिल्लाका विभिन्न ठाउँमा ३३ केभी तथा ११ केभी प्रसाण लाइनहरु परिक्षण तथा चार्ज गर्ने हुदा विधुतिय तारको नजिक नजान , पोहोल , स्टे तथा तार हरु नछुन र लाइन प्रसाण हुने क्रममा कहि कतै पड्केको जस्तो आवाज आएको वा देखेमा नेपाल विध्युत प्राधिकरण पाल्पा वितरण केन्द्रमा सम्पर्क गर्न नेपाल विधुत प्राधिकरण पाल्पा वितरण केन्द्रले सुचना जारी गरेको छ ।
सुचना सहित![](https://www.kandaranews.com/wp-content/uploads/2020/11/FB_IMG_16050181665166968-480x600.jpg)
प्रकाशित : २०७७ कार्तिक २५ गते २०:२३
Facebook Comment