पाल्पा – बुटवल सडक खण्ड दैनिक ४ घण्टा अबरुद्ध

कन्दरा समाचार प्रतिनिधि
प्रकाशित : २०७७ मंसिर १२ गते २०:१२

सिदार्थ राजमार्ग अन्तर्गत पाल्पा झुम्सा-दोभान खण्ड कालो पत्रे गर्नको लागि दैनिक ४ घण्टा बन्द हुने सुचना सार्वजनिक गरेको छ ।
बाटो विहान १०:३० देखि १२:३० र दिउँसो २ बजे देखि ४ बजे सम्म अबरुद्ध हुने छ । झुम्सा – दोभान कालो पत्रे गर्ने हुदा मंसिर १४ गते देखि १८ गते सम्म अबरुद्ध हुने सुचनामा रहेको छ।


प्रकाशित : २०७७ मंसिर १२ गते २०:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology