शिक्षकमा कोरोना देखिएपछी जल्पा शिल ।

सुरेश देवकोटा / मायाँ राना
प्रकाशित : २०७७ मंसिर १६ गते १९:४८

शिक्षकमा कोरोना देखिएपछी जल्पा शिल ।

पूर्वखोला -२ जल्पामा को शम्भु माध्यमिक विद्यालय को शिक्षकलाइ कोरोना संक्रमण देखिपछी जल्पा शम्भु माध्यमिक विद्यालय बन्द गरिएको शम्भु मा वि का प्र अ ले जानकारि गराउनु भयो ।
यस्तै जल्पाको पूर्वमा साकिने तल्लो गाउँ पश्च्चिममा देवीनगरको राँघु भन्ञ्याङ उत्तरमा लाभे बजार क्षेत्र शिल गरिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले बताउनु भयो । ढकालका अनुसार मंसिर १६ गते १ पूरुषमा कोविड १९ पोजेटिभ देखिने व्यत्ती समुदाय स्तरमा घुलमिल भएका कारण वडाको ती क्षेत्र शिल गर्नु परेको बताउनु भयो । जल्पा मंसिर १६ गते रातको १२ बजे बाट २३ गते रातको १२ बजे सम्म सिल रहने पूर्वखोला गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : २०७७ मंसिर १६ गते १९:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology