काँग्रेस वरिष्ठ नेता रामचन्द्र पैडेल पक्राउ विरोधमा पाल्पामा कोण सभा

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ मंसिर १८ गते २०:३३

नेपालि काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइ तनहुमा भएको घटनाको विरोधमा तरुण दल र नेविसंग पाल्पाले विरोध र्‍यालि गरेको छ ।
नेपालि काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललइ तनहुमा भएको घटनाको विषयलाई पाल्पामा नेविसंघ र तरुण दलले संयुत्त विरोध गदै आन्दोलन चोकमा कोण सभा गरेको नेविसंग त्रिभुवन बहुमुखी एकाई सदस्य कपिल देवकोटाले जानकारी गराउनु भयो । कोण सभा कार्यक्रममा त्रिभुवन बहुमुखि क्याम्पस स्ववियु सभापति नेविसं निवर्तमान केन्दिय सद्स्य हरिवोल भट्रराई, पाल्पा नेविसंग जिल्ला सभापति कृष्ण आले लगायतले संम्वोधन गर्नु भएको थियो विरोघ सभा तरुण दल जिल्ला सभापती मेजर सिं के सिको अध्यक्षतामा भएको कार्यक्रमा निर्वतमान नेविसंग सभापति सुरेस बोहोराले संचालन गर्नुभएको थियो ।


प्रकाशित : २०७७ मंसिर १८ गते २०:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology