बगनासकाली गाउँपालिका -३ ले पूर्ण अपाङ्गता भएकालाई न्यानो कपडा र ह्विलचियर वितरण

संजय पहारी
प्रकाशित : २०७७ मंसिर १९ गते १४:०५

बगनासकाली वडा न-३ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा न्यानो कपडा वितरण।
संजय पहारी,बगनासकाली,पाल्पा।
अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा बगनासकाली गाउँपालिका नायर नम्तलेस वडा न-३ ले शारीरिक रुपमा पूर्ण अशक्त नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

बगनासकालि गाउँपालिका-३ नायरनमतलेसमा अपांग समन्वय समितिकाे आयोजना र वडा कार्यालयकाे आर्थिक सहयाेग वडा भित्र रहेका ३१ जना अपांगहरुलाई न्यानाे कपडा बलाल्ङकेट तथा ह्वील चियर वितरण गरिएको थियो।

चिसाे बढेसंगै अपांग नागरिकहरुलाई राहत स्वरुप याे कार्यक्रम गरिएको वडा अध्यक्ष टीका बहादुर थापाले जानकारी दिनुभयो।


प्रकाशित : २०७७ मंसिर १९ गते १४:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology