सेर्काबाँस -हेक्लाङ सडक मर्मत कार्य बाटो अबरुद्ध हुने

भरत सिंजाली
प्रकाशित : २०७७ मंसिर २० गते १६:३६

पुर्बखोला-६ हेक्लाङ्ग, पाल्पा अन्तर्गत सेर्काबास देखी खुम्डाडा सम्मको मोटरबाटो , प्रदेश सरकार र गा.पा. को २०७७/०७८ कोआर्थिक सहयोग बाट स्तोरोन्नतीको कार्य मिति २०७७/०८/१९ देखी सुरु भएको हुँदा तोकिएको अनुसार कार्य सम्पन्न नहुदा सम्म बिहान १० बजे देखी साझ ५ बजे सम्म उक्त बाटो पूर्ण रुपमा बन्द रहने व्याहोरा वडा अध्यक्ष मन बहादुर सारुले बताउनु भयो ।


प्रकाशित : २०७७ मंसिर २० गते १६:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology